साहित्यकार तुयुकाजी ताम्राकारको “लुकेको क्षितिज” कविता संग्रह लोकार्पण हुने

  •   काठमाडौं
  •   २९ माघ २०७७, बिहीबार
  •   खुल्ला खबर

काभ्रे: नेपाली साहित्यमा कलम चलाउँदै आएका साहित्यकार तुयुकाजी ताम्राकारको “लुकेको क्षितिज” कविता संग्रह लोकार्पण हुने भएको छ ।

ताम्राकारको कविता संग्रह “लुकेको क्षितिज” आगामी फागुन १ गते शनिबार दिउसो १:१५ बजे ज्ञान बिकास सामुदायिक पुस्तकालय काभ्रे जिल्लाको पनौतीमा लोकार्पण गरिन लागिएको खुल्ला खबर लाई जानकारी प्राप्त भएको छ ।

फागुन १ गते शनिबार हुने “लुकेको क्षितिज” कविता संग्रह लोकार्पण अक्षरमार्ग नेपालको आयोजनामा हुन लागेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *