निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि

  •   काठमाडौं
  •   १५ जेष्ठ २०७८, शनिबार
  •   खुल्ला खबर

सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

कोरोना महामारीका कारण अपेक्षित वृद्धि गर्न नसकेपनि सबै राष्ट्रसेवक कर्मचारीलाई आगामी साउन १ गतेदेखि लागू हुनेगरी समान २ हजार रुपैयाँका दरले वृद्धि गरिएको पौडेलले बताए।

उनका अनुसार यसअघि खाइपाई आएको महँगी भत्तालाई निरन्तरता दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *